स्वास्थ
-
आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित
खोटाङ, २९ माघ : बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ ।...
-
उपराष्ट्रपतिद्वारा २० श्ययाको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन
पर्सा, २८ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको...
-
‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’
चितवन, २८ माघ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने...
-
दुई सयलाई आयोडिनयुक्त नुन सहयोग
सिमकोट (हुम्ला), २७ माघ : आयोडिनयुक्त नुनको प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई आयोडिन...
-
प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर
लुम्बिनी, २६ माघ : नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर...
-
बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दी, २५ माघ : म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश...
-
भरतपुर महानगरद्वारा निजी अस्पतालकोे अनुगमन
भरतपुर (चितवन), २३ माघ : भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन...
-
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
काठमाडौँ, २२ माघ : सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा...
-
दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण
बेनी (म्याग्दी) २२ माघ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन...
-
‘क्यान्सरविरुद्व एकताबद्ध भएर लागौँ’
‘क्यान्सरविरुद्व एकताबद्ध भएर लागौँ’ काठमाडौँ, २१ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अर्बुद रोग...
-
नसर्ने रोगको अग्रस्थानमा क्यान्सर : महिलाको प्रजनन अंगमा हुने क्यान्सर भयावह हुँदै
काठमाडौं, २१ माघ । नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदय रोगलाई जितेर क्यान्सर रोग पुगेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा...
-
आज विश्व अर्बुद रोग दिवस मनाइँदै
काठमाडौँ, २१ माघ : आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक...
-
स्वास्थ्य सामग्री सहयोग
टक्सार (भोजपुर), २० माघ : भोजपुर नगरपालिकाभित्र रहेका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्यका विभिन्न सामग्री सहयोग गरिएको छ ।...
-
मुगु अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामी समस्यामा
मुगु, २० माघ : कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या...
-
फाप्लुमै मोतिविन्दुको शल्यक्रिया
सल्लेरी (सोलुखुम्बु), २० माघ : हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया...
-
आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्याग्न डा ओममूर्तिको आग्रह
काठमाडौँ, १९ माघ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ...
-
एक हजार दुई सय मिर्गाैला प्रत्यारोपण सफल
भक्तपुर, १९ माघ : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले...
-
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
किमाथाङ्का (सङ्खुवासभा), १९ माघ : सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक...
-
नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्षम भयाैँ : डा भण्डारी
काठमाडौँ, १८ माघ : नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा...
-
लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार
सिरहा, १८ माघ : लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग...