स्वास्थ
-
‘मानव साङ्लो’ बनाएर सरसफाइ
बुटवल, १ चैत, तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाइ अभियानको १३औँ शृङ्खला आज ‘मानव साङ्लो’ बनाएर...
-
भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु
भक्तपुर, १ चैत । भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य...
-
नोबेलका सञ्चालक डा शर्मा पुरस्कृत
विराटनगर, १ चैत । स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै विराटनगरस्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा सुनिल शर्मालाई...
-
चितवनको भरतपुरमा निःसन्तान उपचार केन्द्र संचालमा
प्रनिश थापा, चितवन, १ चैत । मेडिकल सिटीको रुपमा बिकसित भईरहेको चितवनमा पहिलो पटक चितवन फर्टिलिटी सेन्टरले आज देखी निःसन्तान...
-
ट्रकोमा जनस्वास्थ्यको समस्याका रुपमा नरहेको
काठमाडौँ, ३० फागुन । नेपालमा आँखामा लाग्ने एक प्रकारको रोग (ट्रकोमा) जनस्वास्थ्यको समस्याका रुपमा अब नरहने भएको छ । यसका लागि...
-
अस्पतालमा विद्युत् र पानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती
खोटाङ, ३० फागुन । जिल्ला अस्पताल खोटाङमा विद्युत् र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । पन्ध्र श्यया...
-
मुटु, मिर्गाैला र अर्बुद रोगका बिरामी बढ्दै
लिबाङ, रोल्पा, २९ फागुन । साविकको कोटगाउँ गाविसका ५७ वर्षीय दिलबहादुर विक चार पाँच महिनादेखि बिरामी पर्नुभएको छ । विककाअनुसार...
-
जसलाई बिरामीले कुरिरहेका थिए
चितवन, २९ फागुन । सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी...
-
३९२ बालबालिकामा कडा कुपोषण
बनियानी, झापा, २९ फागुन । झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका...
-
स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण
धुलिखेल, २९ फागुन, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सोमबारदेखि जिल्लामा रहेका स्वास्थ्य संस्था औपचारिक रुपमा...
-
भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु
चितवन, २८ फागुन । भरतपुर अस्पतालले आफँैले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । दुई वर्ष अक्सिजन खरिद गर्न...
-
सैनिक शिविरमा एक हजारको स्वास्थ्य परीक्षण र उपचार
गाईघाट, उदयपुर, २८ फागुन । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने...
-
भरतपुर महानगरपालिका मातहत आए २३ स्वास्थ्य संस्था
चितवन, २८ फागुन, भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्र्मी र २०७ जना स्वास्थ्य...
-
भक्तपुर आउने पर्यटकका लागि स्थास्थ्य उपचारको सम्झौता
भक्तपुर, फागुन २७ गते । भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा...
-
सरकारी स्वास्थ्य संस्थामा बिरामीको आकर्षण
ललितपुर, २७ फागुन । भौतिक पूर्वाधार, पर्याप्त जनशक्ति र सेवा हुँदा सरकारी स्वास्थ्य संस्थामा पनि बिरामीले उपचार गर्छन् भन्ने...
-
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
उर्लाबारी, मोरङ, २७ फागुन । बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग...
-
पचास श्ययाको अस्पताल एक चिकित्सकको भरमा
जाजरकोट, २६ फागुन, जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५०...
-
वायु प्रदूषणबाट ३५ हजारको मृत्यु
विराटनगर, २६ फागुन, वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ र नेपाल विज्ञान तथा प्रविधि...
-
ड्रिम डेस्टिनी ग्रुपः एकै ठाउँबाट धेरै सेवा
काठमाडौं, २५ फागुन सेवाग्राहीलाई एकै स्थानबाट धेरै किसिमको सेवा दिने उद्देश्यका साथ ड्रिम डेष्टिनी एजुकेशन फाउन्डेसन ९डिडि०...
-
चिकित्सा सेवामा गम्भीर बन्नुहोस् : प्रम ओली
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ...