मुख्य
-
उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध : गृहमन्त्री थापा
चितवन, २५ चैत । गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको...
-
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं, २५ चैत । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । स्वदेश...
-
आध्यात्मिक सुख नै वास्तविक सुख
काठमाडौँ, २५ चैत : भौतिक विकासले मात्र शान्ति समृद्धिको सपना पूरा नहुने भएकाले सुखप्राप्तिका लागि आध्यात्मिक अभ्यास...
-
प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक र सफल : परराष्ट्रमन्त्री ज्ञवाली
नयाँ दिल्ली, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री...
-
लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकास : प्रधानमन्त्री ओली
नयाँदिल्ली, भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप...
-
प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप
कैलाली, २४ चैत । धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो...
-
विकासमा अवरोध पु¥याउनेलाई बहिष्कार गर्नुपर्छ : मन्त्री पोखरेल
काठमाडौँ, २४ चैत : कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा...
-
बौद्ध सम्मेलनमा २३ वटा मुलुकले सहभागिता जनाउने
बुटवल, २४ चैत : बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १५ र १६ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल...
-
सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द
काभ्रेपलाञ्चोक, २४ चैत : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेले सरकारी पुस्तक वितरण नगर्ने पुस्तक पसलको नवीकरण...
-
मुखले भनेर मात्रै समृद्धि सम्भव छैन् : अशोक राई
काठमाडौं, २४ चैत । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको जिकिर गरेका छन्...
-
प्रसारण लाइन अलपत्र
चरिकोट, २४ चैत : सिंगटी– लामोसाँघु प्रसारण लाइन अहिले अलपत्र अवस्थामा रहेको छ । दुई वर्षमा पूरा गर्ने गरी आठ वर्षअघि ठेक्का...
-
नेपालमा जापानी लगानी बढाउन माग
काठमाडौँ, २४ चैत : नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री...
-
निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन : महत
चितवन, २४ चैत : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताउनुभएको छ...
-
हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास
नयाँ दिल्ली, २४ चैत : भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले...
-
वैशाख ९ गते लाखौंकाे उपस्थितिमा पार्टी एकीकरण हुन्छ : नेपाल
काठमाडौं, २४ चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माअाेवादीबीचकाे एकीकण निश्चित भइसकेकाे बताएका...
-
तोकेको ठाउँमा जान नचाहनेले जागिर छोड्नुहोस : मन्त्री पण्डित
पाल्पा, २३ चैत : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर...
-
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका ः उपराष्ट्रपति
काठमाडौँ, २३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका...
-
न्यायाधीशलाई सम्पति सार्वजनिक गर्न कुनै आपत्ति छैन्ः कामु प्रधानन्यायाधीश जोशी
काठमाडौँ, २३ चैत ।कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायाधीशले सम्पत्ति सार्वजनिक गर्न कुनै आपत्ति नभएको बताउनुभएको छ...
-
सचिवहरुको जिम्मेवारी हेरफेर, गृहमा राई
काठमाडौं,२३ चैत । सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले सचिवहरुको...
-
नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा
धनगढी, २३ चैत । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला...