आर्थिक
-
वर्षाले लाखौँ रुपैयाँ बराबरको काँचो इँटा नष्ट
दमौली, तनहुँ, ११ वैशाख, केही दिनअघि आएको भीषण हावाहुरी र असिना पानीले तनहुँको म्याग्दे गाउँपालिकामा रहेका इँटा उद्योगमा क्षति...
-
आई.एम.एस्. ग्रुपले मनायो २६ औं वार्षिकोत्सव
काठमाडौैं, १० बैशाख । आई.एम.एस्. ग्रुप आफ्नो स्थापनाको २६ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड...
-
आगलागीबाट बीस लाखको क्षति
राजविराज, १० वैशाख । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब रु २० लाखको क्षति भएको छ । जिल्लाको सुरुङ्गा...
-
सेयर–बजार : टिकेन नेप्सेको उच्च बृद्धि, २७ अंकले घट्यो (तालिका सहित)
थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् : सेयर–बजार : टिकेन नेप्सेको उच्च बृद्धि, २७ अंकले घट्यो (तालिका...
-
प्रभुु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा
काठमाडौं, १० बैशाख । प्रभुु बैंकले काठमाडौंको ज्ञानेश्वरमा पनि शाखा खोलेको छ । बैंकले आज सोमबार काठमाडौं जिल्ला काठमाडौं...
-
कुमारी बैैंकले एक अर्ब १९ करोडको हकप्रद जारी गर्ने
काठमाडौं, १० बैशाख । कुमारी बैंकले एक अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल...
-
नेपाल बैंकको नौ महिनाको नाफा दुुई अर्ब ५६ करोड
काठमाडौं, १० बैशाख । नेपाल बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ५६ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद मुनाफा...
-
यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो
ललितपुर, १० वैशाख । यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले...
-
पर्यटकीय पदमार्ग निर्माण शुरु
बाबियाचौर, म्याग्दी, १० वैशाख । टुक्रे योजना बनाएर बजेटलाई चारोझैँ छर्ने प्रवृतिलाई रघुगंगा गाउँपालिका–१ बेगका...
-
एभरेष्ट बैंकको बित्तीय अवस्था खस्कियो, प्रति सेयर आम्दानी ४६ रुपैयाँबाट घटेर २६ रुपैयाँमा झर्यो
थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् । एभरेष्ट बैंकको बित्तीय अवस्था खस्कियो, प्रति सेयर आम्दानी ४६ रुपैयाँबाट घटेर २६...
-
सेयर–अपडेट : नेप्सेको उच्च बृद्धि आज पनि यथावत, मध्यान्ह १२ बजेसम्म नेप्से १७ अंकले बढ्यो
थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् : सेयर–अपडेट : नेप्सेको उच्च बृद्धि आज पनि यथावत, मध्यान्ह १२ बजेसम्म नेप्से १७...
-
टेम्पो चलाएर मासिक ५० हजार कमाइ
सुरुङ्गा (झापा), ९ वैशाख । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका...
-
एडिबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै
कञ्चनपुर, १० वैशाख । एशियाली विकास बैंक(एडिबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय...
-
समृद्धिको आधार पर्यटन प्रवद्र्धन : मन्त्री बस्नेत
काठमाडौं, १० बैशाख । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने...
-
खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा
नवलपरासी, १० वैशाख । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन्...
-
नेशनल बैकिङद्धारा डिजिटलाईजेशन बिज्ञ जोशीसंग सम्झौता
काठमाडौं, ९ बैशाख । नेशनल बैंकिंग इन्स्टिच्यूट (एनबिआई) ले बैंकिंग डिजीटाइजेशनका विज्ञ श्रराहुल जोशीसंग हालसालै नयाँ...
-
आइएमई जनरल इन्स्योरेन्स रामेछापको मन्थलीमा शाखा
काठमाडौं, ९ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा मिति २०७५ बैशाख ९ गते देखि...
-
नेप्सेमा ५० अंकको उच्च बृद्धि, कसले कमाए–कसले गुुमाए (तालिका सहित)
काठमाडौं, ९ बैशाख । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले बढेका छन् । नेप्से ५० दसमलव...
-
कोषले युवालाई दिने रकम दुई लाखबाट पाँच लाख पु¥याउने
काठमाडौँ, ९ वैशाख । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने...
-
पर्यटक लोभ्याउँदै घुम्टे
बागलुङ, ९ वैशाख । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान्...