पर्यटन
-
पातले छाँगोको व्यवस्थापनमा महानगरको चासाे
लेखनाथ, १९ साउन : पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट...
-
आलेख : ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
गलेश्वर, १८ साउन : उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालकाे लाेभलाग्दाे दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक...
-
सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको...
-
उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराउनुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७...
-
नेपालमा बढ्न थाले चिनियाँ पर्यटक
काठमाडौं । कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल...
-
पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’
काठमाडौं, १६ साउन । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु...
-
पर्यटकको रोजाइमा 'ग्रीन भ्याली रिसोर्ट'
काठमाडौं, १५ साउन । प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल शिवपुरी डाडागाउँ रहेको सम्पूर्ण सुबिधा सम्पन्न “ ग्रीन भ्याली...
-
पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण
अर्घाखाँची, १५ साउन : अर्घाखाँचीको प्रसिद्ध पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ । नेपाल निजामती कर्मचारी...
-
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ
भोजपुर, १५ साउन : भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य...
-
‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित
चितवन, १५ साउन : बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन्...
-
बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा
दमौली, १० साउन : तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र...
-
नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति
गण्डकी, ९ साउन : देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२...
-
उत्तर गङ्गामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या
ढोरपाटन, ८ साउन : ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि...
-
पहिलेको चरन क्षेत्र बन्दैछ पर्यटकीय गन्तव्य
ढोरपाटन, ७ साउन : समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ । हिउँद र...
-
आन्तरिक पर्यटकको गन्तव्यमा वौडेश्वर झरना
काठमाडौं, ७ साउन । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका...
-
‘हिमालको ऐना’ बराह ताल
शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र...
-
हतुवागढीमा पदमार्ग निर्माण गरिँदै
भोजपुर, ३ साउन : भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम...
-
आन्तरिक हवाई उडान सामान्य प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार...
-
पाँचतारे होटल, विदेशी मदिरा र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने
काठमाडौँ, १ साउन । आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र रू १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ...
-
‘रोयल ट्रेक’ लाई प्रवर्द्धन गरिँदै
गण्डकी, ३१ असार : गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं...