Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुग्लिन–नारायणगढ सडक खण्डमा गाडी नरोकिने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २९ बुधबार
newsabhiyan

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा केही दिनका लागि गाडी नरोकिने भएको छ ।

निर्वाचनलाई मध्य नजर गर्दै गाडीको आहोरदोहोर बढेकाले तत्काल गाडी नरोकिने चितवन ट्राफिक प्रहरीले जनाएको छ ।  गएको शनिबारदेखि नारायणगढ मुग्लिन सडकखण्डमा १० गाडी रोकिँदा हजारौं यात्रुको बिजोग भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan