Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मंसिर ८ गते नेपाल बन्द ! नत्र...

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौं । मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन् पूर्व माओवादी जनमुक्ति सेनाले ।

जसले यो बन्दको अवज्ञा गर्छ, त्यही बेलुका उसमाथि भौतिक कारवाही गर्ने धम्की दिएको छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुनलागेको हो ।

योभन्दा आतंक अरु के होला ? कतिपय जरुरी काममा निस्केलान्, कतिपय अस्पताल अथवा औषधि किन्न दौडेलान् ।

कतिलाई जीवन धान्ने समस्या होला । के बन्द भनेपछि बन्दी भएर बस्नु ?
नबसेर के गर्ने ? साँझ भौतिक कारवाही हुन्छ भनेर धम्क्याएपछि ।

ज्यान माया मारेर निस्कने कि बन्दको समर्थन गर्ने ?

लोकतन्त्रमा यस्तो दिन पनि देख्न पाइने भयो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan