Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर फर्छयौट आयोगका महत र ढकालसँग बयान सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan

काठमाडौं,१ मंसिर । विवादास्पद कर फर्छयौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालको विशेष अदालतमा बयान सुरु भएको छ ।

आयोगका अध्यक्ष महत र सदस्य ढकालले हिजो नै बयानका लागि उपस्थित भएर निवेदन दिएपनि समय अभावका कारण बयान हुन सकेको थिएन ।

फरार अभियुक्तको रुपमा मुद्दा दायर भएका महत र ढकाललाई अहिले न्यायिक हिरासत अन्तर्गत डिल्लीबजार कारागारमा पठाईएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan