Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवार्डले भविष्यको प्रेरणा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan
newsabhiyan

 काठमाडौं । सिप्रदी ट्रेडिङले कम्पनीले प्राप्त गरेको अवार्ड व्यावसायिक मान्यताको परिणाम भएको भन्दै यसले भविष्यमा थप राम्रो गर्ने प्रेरणा मिलेको बताएको छ ।

नेपाल उद्योग परिसङ्घ र ‘फ्रष्ट एण्ड सुलिभान’ नामक आर्थिक तथा व्यावसायिक क्षेत्रको संस्थासँग साझेदारीमा मङ्गलवार सम्पन्न  ‘नेपाल बिजनेश एक्सिलेन्स अवार्ड २०१७’ मा सिप्रदीले सुपर प्लाटिनम अवार्ड प्राप्त गरेको थियो ।

सिप्रदीको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विज्ञप्ति जारी गर्दै यस्तो कुरा जनाइएको हो ।

विश्वमा मान्यता प्राप्त पाँच परिसूचक दिगो आर्थिक तथा गैरआर्थिक फाइदा, रणनीतिक साझेदारी, कर्मचारी तथा व्यवसायबीचको मैत्रीपूर्ण साझेदार, भरपर्दो व्यवस्थापन प्रक्रिया तथा व्यापार उत्पादकताको आधारमा कम्पनीको कार्यलाई मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan