Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानी प्रहरीद्धारा इस्लामिष्ट र्याली रोक्न आदेश

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १ शुक्रबार
newsabhiyan

इस्लामाबाद, १ मङ्सिर (रासस÷एपी) : पाकिस्तानको प्रहरीले राजधानी इस्लामावादमा अतिवादी इस्लामिकहरूले निकाल्न लागेको ¥याली केही घण्टामै रोक्न चेतावनी दिएको छ ।

उग्रवादी इस्लामिष्ट पार्टीका झण्डै पाँच हजार जना सदस्यहरुले फैजावादबाट पार गरेर इस्लामावादमा ¥याली प्रदर्शन गर्ने तयारी गरेका थिए ।
सहरी जीवन र ट्राफिक व्यवस्थापनलाई नै अस्तव्यस्त पार्नेगरी उनीहरुद्वारा गत हप्ता सुरु भएको ¥यालीका कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै प्रहरीले सो आदेश दिएको हो ।


प्रहरीको आदेशपछि शुक्रबार प्रदर्शनकारीहरुको समूह तत्काल छिन्नभिन्न भएपछि नियमित गर्दै आएको प्रदर्शन शुक्रबार भने हुन सकेन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan