Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बद्री पंगेनी र कामना ओलीको ‘राजा’ सार्बजानिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ३ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली सागीतिक क्षेत्रमा अहिले निकै कलाकारहरु उदयमान भएका छन् तर पनि यहाँ गीत संगीतमा सबैले ठाउँ पाएका छैनन् र यो कठिन क्षेत्र पनि हो ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी र कामना ओलीको आवाजमा धमाकेदार गीत राजा बजारमा आएको छ नेपाली फिल्ममा अनि धेरैले प्रयोग गर्ने भाषालार्इ लिएर यो गीतलार्इ निर्माण गरिएको छ  ।

बद्री पंगेनी र कामना ओलीको स्वर अनि श्रीकृष्ण क्षेत्रीको लय तथा सब्द सिर्जनामा भएको गीतलार्इ अक्सिजन मिडियाले बजारमा ल्याएको छ । गीतलार्इ अहिलेको परिवेशमा रहेको कुरालार्इ उठाएको छ  ।

शिब बिकको निर्देशन, शम्भु चालिसेको क्यामरा अनि रबिन बिकको सम्पादन भएको भिडियोलार्इ ४ एस मिडियाले दृश्य निर्माण गरेको छ भने यो गीतलार्इ अक्सिजन मिडिया नेपालको आफ्नै  च्यानलबाट राखिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan