Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमबीबीएस प्रवेश परीक्षा पुनः लिने निर्णय

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ४ सोमबार
newsabhiyan

काठमाडौं, ४ मंसिर । त्रिभुवन विश्वविद्याल चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएस प्रवेश परीक्षा पुनः लिने निर्णय गरेको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान प्रवेश परीक्षा सञ्चालन समितिको बसेको बैठकले असोज २८ गते लिएको प्रवेश परीक्षा रद्द गरी पुन परीक्षा लिने निर्णय गरेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan