Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपाका जिल्ला सचिव पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ४ सोमबार
newsabhiyan

दुनै, डोल्पा, ४ मंसिर (रासस) : निर्वाचन विरोधी गतिविधिमा सलग्न रहेको आरोपमा विप्लब नेतृत्वको नेकपाका जिल्ला सचिव राजेश बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

मुड्केचुला गाउँपालिका–३ बाट हालै पक्राउ परेका बुढालाई प्रचलित कानूनअनुसार कारबाही गरिने जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचन नजिकिँदै गर्दा सो पार्टीले डोल्पाका विभिन्न क्षेत्र र स्थानमा निर्वाचन विरोधी कार्यक्रम गर्दै आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan