Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विमलेन्द्र निधी अस्पताल भर्ना, निमोनियाको आशंका

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ४ सोमबार
newsabhiyan

 काठमाण्डौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि छातीमा समस्या आएपछि राजधानीको ओम अस्पतालमा भर्ना भएका छन् ।


जनकपुरमा चुनाव प्रचारका क्रममा सास फेर्न गाह्रो भएपछि नेता निधि सोमबार काठमाडौं आए लगत्तै अस्पताल भर्ना भएका हुन् ।

निधिलाई पेट रोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकाल लगायतको टोलीले उपचार गरिरहेको छ ।

चिकित्सकहरुले उनलाई सास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया भएको आशंका गरेका छन् ।
निधि अपराह्न साढे ४ बजे अस्पताल पुगेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan