Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कराते टोली जापान जाँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan

  काठमाडौं,५ मंसिर ।  कराते सिरिज ए– २०१७ मा सहभागी हुन ३ सदस्यीय नेपाली खेलाडी टोली बुधबार जापानको ओकिनावा प्रस्थान गर्दैछ ।

 नोभेम्बर २५ र २६ तारिखमा हुने प्रतियोगिताको पुरुषमा राम तामाङ र लक्ष्मण तामाङ तथा महिलामा रोजी ओझाले प्रतिस्पर्धा गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही र राष्ट्रिय सोतो कराते डो संघका अध्यक्ष राजेन्द्र बानियाँले एक कार्यक्रमबीच बिदाइ गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan