Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्यकर्तालाई जुरुक्क जुरुक्क उचाल्ने बिमलको नयाँ गीत दमदार - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ६ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं।

नानि देखि कांग्रेस कांग्रेस भानिँराको बानी
आँखा चिम्म गर्यो भने रुखमा याद जानी

नेपाली गीत संगीतका हस्तिहरुकै सहकार्यतामा अर्को उत्कृष्ट काँग्रेस चुनावी गीत “सुन सुन साथी”बजारमा आएको छ । जुन गितले कांग्रेसमा मात्र होइन मुलुक भर तरंग ल्याउने भएको छ ।

चर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा बहुचर्चित गायक तथा सर्जक बिमलराज क्षेत्री र गायिका ऋतु थापाको आवाज रहेको छ बिमल राज क्षेत्रीकै म्यूजिक कम्पनी प्रसान्ति डिजिटल मार्फत बजारमा आएको गीतमा अभिनय राजु केसी र सृजना क्षेत्रीको रहेको छ।

कुमार केसीको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् ।प्रविन भट्टको सम्पादनमा तयार पारिएको भिडियो अहिले चर्चामा छ।

गीत नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्जनराज काफ्लेको रहेको छ। नेविसंघकै केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले गीत निर्माणको कार्यमा व्यवस्थापन गरेका छन्।  

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan