Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पच्चकन्यामाईले पायो आईपीओ जारी गर्ने अनुमति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan

 काठमाडौं  । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ११ लाख कित्ता आईपीओ जारी गर्न स्वीकृति पाएको छ ।

कम्पनीले  १० प्रतिशतका दरले हुन आउने उक्त कित्ता आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो । यस आईपीओ विक्री प्रबन्धक सनराइज क्यापिटल र नबिल इन्भेष्टमेण्ट रहेको छ ।

यस कम्पनीको इलामको माबु, माईमझुवा र सुलुबुङ्ग गाविसमा १२ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावर आयोजना सञ्चालनमा छ भने ६ दशमलव १ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan