Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माउण्ट मकालुको हकप्रद बिहीवारदेखि विक्रीमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan

  काठमाडौं  । माउण्ट मकालु डेभलपमेण्ट बैङ्कले बिहीवारदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिशेयर एक सय अङ्कित दरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने  भएको हो । यस हकप्रदमा पुस १२ गते आवेदन दिन सकिनेछ ।

बैङ्कको कात्तिक १७ गते हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज गरेकाले कात्तिक १६ गतेसम्म शेयर स्वामित्व हुने सदस्यहरुले यस हकप्रदमा आवेदन दिन सक्नेछन् । यस हकप्रदका लागि विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केटस्, दरबारमार्ग काठमाडौं तथा माउन्ट मकालुको मुख्य कार्यालय तेह्रथुम र बैङ्कका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan