Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेनुकाको रोमान्टिक गीत ‘जुनी जुनी’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ७ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं । चर्चित रियालटी सो नेपाल आइडलको उत्कृष्ट १० भित्र पर्न सफल मेनुका पौडेलले गायक सुगम कार्कीसँग रोमान्टिक गीत ‘जुनी जुनी’ गायकी छन् । जसको भिडियो समेत बनाइएको छ । भिडियोमा यी गायक गायिका नै गीत गाउदै गरेको देखिएका छन् ।

मेनुका अहिले निकै ब्यस्त छिन् । नेपाल आडियलमा सहभागी भएपछि उनलाई भ्याई न भ्याई छ । प्रोग्राम र एल्बमको गीतले उनलाई समय मिलाउन गाह्रो भइरहेको छ ।

सार्वजनिक जुनी जुनी बोलको गीतको शब्द केशब राज रसाइलीले कोरेका हुन् । संगीतकार तथा एरेन्ज पुस्कर सुनुवारको रहेको छ । भिडियोमा सम्पादन तथा छायांकन नबिन सुनुवारको रहेको छ । भिडियो संध्या म्युजिकले बजारमा ल्याएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan