Saturday 16th of December | २०७४ पौष १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जिम्बाब्वेका राष्ट्रपति मनाङग्याग्वाद्वारा विदेशी लगानीलाई प्रोत्साहन गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ८ शुक्रबार
newsabhiyan

हरारे, जिम्बाब्वे, ८ मङसिर (रासस÷एएफ्पी) : शुक्रबार मात्रै जिम्बाब्वेको नयाँ राष्ट्रपतिका रूपमा सपथ लिनुभएका एमर्सन मनाङगाग्वाले आफ्नो नेतृत्वको सरकारले जिम्बाब्वेमा विदेशी लगानीलाई सुरक्षित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

जिम्बाब्वेमा ९३ बर्षीय पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको हातबाट शासनसत्ता सेनाले हात लिएपछि मुगाबेले पदबाट राजिनामा दिनुपर्ने अन्तर्राष्ट्रिय समुदाय, दलभित्र तथा नागरिक समाजबाट समेत दवाव सिर्जना भएको थियो ।

मुगाबेले मङगलबार राजिनामा दिनुभएको थियो ।

मनाङगाग्वाले राष्ट्रपतिका रूपमा नेतृत्व सम्हालेपछि गरेको सम्बोधनमा भन्नुभयो, विश्वव्यापिकरणले कुनै राष्ट्रलाई विश्वका गतिविधिबाट टाढा राख्दै भिन्न देखाउनुहुन्न र सक्दैन पनि । जिम्बाब्वेमा सवै विदेशी लगानीलाई प्रोत्साहन गरिनेछ र सुरक्षित गरिनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan