Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइपीओ निष्कासनमा उन्नती माइक्रोफाइनान्स थपियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २९ शुक्रबार |
newsabhiyan

 काठमाडौं । आइपीओ निष्कासन गर्ने कम्पनीको सूचीमा उन्नती माइक्रोफाइनान्स कम्पनी पनि थपिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १ लाख ६५ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो ।

कूल रू. ५ करोड ५५ लाख पूँजीको ३० प्रतिशत सर्वसाधारणबाट चुक्ता गर्ने तयारी स्वरुप कम्पनीले उक्त शेयर जारी गर्ने भएको हो ।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।  शेयर जारीपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक ७० र सर्वसाधारण ३० प्रतिशत कायम हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan