Saturday 24th of February | २०७४ फाल्गुण १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिल्ममा कथाले माग्छ, गीतमा श्रोता मागे मोर !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ४ बिहिबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियन, काठमाडौं, ४ माघ । जब जब नांगिएका हिरोइनहरु, बेडसिनमा देखिएका हिरोइनहरु, स्वीमिङपुलमा भल्गर फोटो खिचाउने नायिकाहरु भन्छन्– कथाले मागेपछि के लाग्छ ।

अब दोहोरी गीत गाउने गायिकाहरु पनि श्रोता मागे मोर.. भन्छन् र आफूले सेक्सी पोज दिएकोमा गर्व गर्छन् ।
संस्कृति र संस्कार पश्चिमीकरण हुँदै गएको छ ।

गायिकाहरु जति भल्गर बनेर गीत गाउँछन्, त्यत्ति नै दर्शकहरु झुम्मिन्छन् र रमाउँछन् । आफ्नो गीत हिट भएको हो कि आफ्नो नांगो शरीर, यिनलाई अत्तोपत्तो नै हुन्न अहिले बजारमा ज्योति मगरलाई पनि उछिनेकी छिन् सोलुखुम्बुकी सरस्वती लामाले ।

अहिलेकी चल्तीकी हट कलाकार हुन् यिनी । यिनमा कलाकारिता छ कि भल्गारिटी, कसैले मूल्यांकन गरेका छैनन् । बस यिनको गीत सुन्छन्, सेक्सी हाउभाउ देख्छन् र ताली पड्काउँछन् । लाइक गर्छन् ।

यसपालीको माघे संक्रान्तिमा यिनले चोली खोलिदिएपछि यिनलाई लाइक गर्ने लाखौं देखिए । क्या गजब छ नेपालमा कलाकारिता ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan