Sunday 27th of May | २०७५ जेठ १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनिश्चिकालीन दाङ बन्द भोलि बिहानसम्मलाई खुल्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ४ बिहिबार |
newsabhiyan

दाङ, ४ माघ । सरकारले बुटवललाई पाँच नम्बर प्रदेशको राजधानी तोकेपछि असन्तुष्ट पक्षले अनिश्चिकालीन दाङ बन्द गरेका छन् ।

बन्दका कारण पूर्व पश्चिम राजमार्गमा सयौं यात्रु बिहीबार बिहानदेखि नै अलपत्र परेसँगै तत्कालका लागि बन्द खुलाइएको हो ।

यात्रुलाई गन्तव्यमा पुग्नका लागि बिहीबार बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन दिने निर्णय बन्दकर्ताले गरेका हुन् । त्यसपछि बन्दका कार्यक्रम यथावत रहेको जनाइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan