Sunday 27th of May | २०७५ जेठ १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

७ वटै प्रदेश सभा सदस्यको सपथ ग्रहण तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan

काठमाडौं,६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो सपथ ग्रहण गरेका ७ वटै प्रदेशका प्रमुखहरुले प्रदेश सभा सदस्यको सपथ ग्रहण तयारी सुरु गरेका छन्  ।

निर्वाचन आयोगले प्रदेशसभामा विजयी हुनेको विवरण हिजो उपलब्ध गराईसकेको र भोलीबाटै राष्ट्रिय सभा निर्वाचन कार्यतालिका समेत लागू हुने भएकाले सबै प्रदेशमा सपथको तयारी तीब्र पारिएको हो ।

नवनियुक्त प्रमुखहरु आजै आ–आफ्नो कार्यक्षेत्रमा खटिनेछन् । प्रदेश प्रमुखहरुले सरकारले तोकेको अस्थायी मुकाममै विजयी सांसदहरुलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । त्यसका लागि प्रदेश प्रमुखहरु आज आ–आफ्नो कार्यक्षेत्र पुग्ने छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan