Friday 17th of August | २०७५ भदौ १ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रीपरको ठक्करबाट एक महिलाको ज्यान गयो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १० बुधबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा ,चितवन ,  १० माघ । चितवनको भरतपुरमा बुधबार टिपरले ठक्कर दिदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बुधबार दिउँसो भरतपुरस्थित बाईपास रोडको आँखा अस्पताल र गैंडाचोकको बीचमा ना ६ ख ४४९३ टिपरले विपरीत दिशा तर्फ जाँदै गरेको ना ३९ प ८६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष ५३ की धनशरी भट्टको ज्यान गएको हो ।

स्कूटर मृतक भट्टका छोराले चलाएका थिए । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan