Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय सभा निर्वाचन उम्मेद्वारको अन्तिम नामावली आजै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १५ सोमबार |
newsabhiyan

काठमाडौं ,१५ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेद्वारको अन्तिम नामावली आजै प्रकाशन गरि चुनाव चिन्ह प्रदान गर्दैछ ।

माघ २४ गते हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज दिउँसो २ बजेसम्म नाम फिर्ताको समय तोकिएको छ ।

आज दिउँसो ३ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने आयोगले आजै अपरान्ह ४ देखी ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।

कुल ५६ सिटका लागी हुने निर्वाचनमा ८३ जनाको उम्मेद्वारी परेको थियो । ती मध्ये १ जनाको उम्मेदवारी रद्ध भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan