Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेमी बाट पाएको पिंडाले सहन सक्ने शक्ति मिल्यो (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १२ शनिबार | राजु बोहरा
newsabhiyan
newsabhiyan

काठमाडौँ । नेपाली गीत संगीतको बजारमा एक अजर अमर प्रेम भावले बुनिएको आधुनिक गीत भर्खरै बजारमा आएको छ ।जिबनमा कसैलाई मन देखि मन पराइन्छ र त्यो आफुले माया गरेको मान्छे बाट मुटुमा बज्रपात गरी हिंड्छ भने कसले पो सहन सक्छ र !!

तर यहाँ गीतकार पद्मा लिंखा मगरको सृजनाले मोडल निता ढुंगानालाई यस्तो घाती प्रेमीको तर्फ बटा पाएको पिंडा सहन सक्ने शक्ति मिलेको छ ।

बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको एल्बम नजर भाग ३ समाबेस "सुन्दर फूल्को थुङगा भन्यौ" बोलको गीतमा  उक्त कथा छर्लंग पारिएको छ । पद्मा लिंखा मगरको शब्द रचनाले सजिएको यस गीतमा बहुचर्चित गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ ।

राजकुमार मगर द्वारा संगीत बद्ध गीतको म्युजिक भिडियोमा निता ढुंगानाको साथमा सम्पदा बानिया र गम्बिर बिस्टको पनि अन्त्यन्त घत लाग्दो अभिनय रहेको छ । भिडियोलाई न् $रेग्मी ले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan