Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्राइम कमर्सियल बैंक लिमिटेडमा सि–आस्वा सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १२ शनिबार |
newsabhiyan

काठमाडौं १२ फागुुन । प्राईम कर्मसियल बैंकले सि—आस्वा सेवार सुरु गरेको छ ।

अब कुनै पनि सार्वजनिक निष्काशनमा लगानी गर्दा अनिवार्य रुपमा सि–आस्वा मार्फत लगानी गर्नु पर्ने व्यवस्था भएको हुंदा बैंकले आस्वा प्रणाली मार्फत लगानीकर्ताहरुबाट सार्वजनिक निष्काशनहरुको दरखास्त संकलनकोे लागि अझ मितव्ययी,लगानीकर्ता मैत्री एवं सहज बनाउनकोलागि आफ्ना ग्रहाकहरुको लागि सि–आस्वा मार्फत दरखास्त संकलन गर्ने सम्वन्धी सेवा सुचारु गरेको हो ।

सि–आस्वा सेवा प्राप्त गर्नको लागि यस बैंकको कुनै पनि शाखाकार्यालयमा गई सि–आस्वा रजिष्ट्रेशन फारम भरी सि–आस्वा रजिष्ट्रेशन नं प्राप्त गर्न सकिनेछ ।

सि–आस्वा सुविधा लिईसकेपछि स्वयम् आफैले घरमै बसी सार्वजनिक निष्काशनहरुको दरखास्त दिन सकिने बैंकले जानकारी दिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan