कारबाहीमा परेका सवारीसाधन
न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ३ शनिबार | रामहरि न्यौपाने, नुवाकोट, रासस

कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नियन्त्रणमा लिई राखिएका सवारी चालक अनुमतिपत्र नभएका चालकले चलाएका सवारीसाधन । सवारी दुर्घटनामा चालकको लापरबाही बढेपछि प्रहरीले नुवाकोटमा सवारी जाँच तथा निगरानी बढाएको छ ।