Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कारबाहीमा परेका सवारीसाधन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ३ शनिबार | रामहरि न्यौपाने, नुवाकोट, रासस
newsabhiyan
newsabhiyan

कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नियन्त्रणमा लिई राखिएका सवारी चालक अनुमतिपत्र नभएका चालकले चलाएका सवारीसाधन । सवारी दुर्घटनामा चालकको लापरबाही बढेपछि प्रहरीले नुवाकोटमा सवारी जाँच तथा निगरानी बढाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan