Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक रमेश र रचुका 'बत्ति झै बलेकी' (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ५ सोमबार | आर पोखरेल
newsabhiyan
newsabhiyan

काठमाडौं । विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायक रमेश गोरखाली र रचु थापाकोे सुमधुर  आवाजमा “बत्ति झै बलेकी” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।

नेपाली समाजमा विध्यमान रोधी घरमा बसेर आपसमा सुख दुखका कुराकानी गर्ने परम्परालाई “बत्ति झै बलेकी” गीतले जिवन्तता दिएको छ ।

मन भित्रको पिडा र माया प्रेमका कहानीहरुलाई गीतको माध्यमबाट गाएर आफना दुख प्रेमीकालाई गीतमा समेटिएको छ ।

बाध्यता र विवस्ताले आपसमा छुटदा पनि मिलेर बस्नुपर्छ भन्ने सन्देश गीत मार्फत दिइएको छ ।  गीतमा निश्चल दवाडीको शब्द साथै सुरेश लामिछानेको निकै मनछुने लय सिर्जना गरेका छन् ।

सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका छन् । करिष्मा ढकाल, रमेश गोरखाली र राजकुमार सुनामको अभिनय रहेको सो गीतमा  काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan