Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोकेन्द्र शाही र टिका पुनको सुमधुर आवाजमा ‘चैतेदशैँ मेलामा’ (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ५ सोमबार | आर पोखरेल
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपालमा मनाइने विभिन्न चाडपर्वहरु जस्तै चैते दशैँको पनि आफनै प्रकारको विशेषता रहेको छ । यसै पर्वको चर्चा परिचर्चा गदै मेलामा मायालु जोडीको अभिब्यतिmलाई समेटेर गीत बजारमा आएको छ ।

भैरव कालिका म्युजिक प्रालीको प्रस्तुतीमा दिपक नेपाली र राम सुवेदीको पहिलो  लोकदोहोरी गीत ‘चैते दशैँ मेलामा’ सार्वजनिक भएको छ ।

चर्चित गायक लोकेन्द्र शाही र गायिका टिका पुनको आवाजमा सजिएको उक्त गीतलाई दिपक नेपालीले शब्द संकलन गरेका हुन भने राम सुवेदीले संगित भरेका छन् ।

आफुले संगितको क्षेत्रमा थेरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको गायक लोकेन्द्रले बताए ।

काजिश श्रेष्ठको निर्देशन तथा किरण चौसियारको छायांकन तथा दिपक विष्टको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो  । भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan