Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रकको ठक्करबाट मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ७ बुधबार | रासस
newsabhiyan

हेटौँडा, ७ चैत :  हेटौँडाबाट बारको कलैयातर्फ जाँदै गरेको ना ७ ख ४६८ नम्बरको ट्रकले आज अपराह्न हेटौँडा उपमहानगरपालिका–१० मा एक पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सो उपमहानगरपालिका ८ का ४९ वर्षीय मोहनकुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan