Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिरहामा बम विष्फोट, ६ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ९ शुक्रबार |
newsabhiyan

काठमाडौं, ९ चैत । सिरहाको लहान नगरपालिकामा बम विष्फोट भएको छ । विष्फोटमा परी ६ जना घाइते भएकाछन् ।

स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट भएका हो । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan