Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोदी वैशाख अन्तिममा नेपाल आउने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ८ शनिबार |
newsabhiyan

काठमाडौं, ७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख महिनाको अन्तिम हप्ता नेपालको भ्रमण गर्ने तयारी भइरहेको छ ।

मोदीले वैशाख २८ देखि (मे ११ तारिखमा) नेपालको भ्रमण गर्ने दावी सहितको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले खबर छापेको छ ।

भ्रमणका क्रममा मोदीले जनकपुरको पनि भ्रमण गर्न तयारी भइरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan