Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आगलागीबाट बीस लाखको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १० सोमबार | (रासस)
newsabhiyan

राजविराज, १० वैशाख । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब रु २० लाखको क्षति भएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका–१ बस्ने सुरेन्द्र चौधरीको घरमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट करीब रु १७ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्याल, सप्तरीले जनाएको छ ।

यस्तै विष्णुपुर गाउँपालिका–३ मा आगलागी हँुदा रु तीन लाख बराबरको क्षति भएको छ । स्थानीय सीताराम मण्डलको आँगनमा थ्रेसरबाट गहुँ दाउने क्रममा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan