Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यहि हो शिक्षा नीति ?, बाहिर निःशुल्क भित्र विभिन्न बहानामा अविभावकबाट असुली

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार | RSS
newsabhiyan
newsabhiyan

न्यूज अभियान, ११ बैशाख, काठमाडौ । सरकारले भर्ना अभियान तिव्र पारिरहेको अवस्थामा सरकारी बिधालय ले गरेको काम यस्तै छ।
सरकार ले निःशुल्क शिक्षा लागु गरेपनि बिधालयले भने भर्ना फिस भन्दै धमाधम विधार्थी बाट  पैसा असुली गर्दैछ यस्मा सम्बन्धित निकायको ध्यान जाओस ।

सरकारी विद्यालयबाटै यस्तो कार्य हुन्छ भने यसको निगरानी कस्ले गर्ने ? यस्ता लाई कस्ले कार्यवाही गर्ने ? यो के को आर्थिक सहयोग हो ?

भर्नाको नाममा यसरी सहयोग भन्दै असुल्न मिल्छ ? सम्वन्धित निकायको ध्यान जाओस ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan