Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पदक विजेता फर्किए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार |
newsabhiyan

काठमाडौं,११ वैशाख । अस्ट्रेलिया ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी मंगलबार स्वदेश फर्किएका छन् ।

अप्रिल २० देखि २२ तारिखसम्म भएको प्रतियोगितामा स्वर्ण जितेकी अनु अधिकारी, रजत विजेता दिवस श्रेष्ठ र कांस्य हात पारेका दिगम्बरप्रसाद पन्तलाई नेपाल कराते महासंघका अध्यक्ष समेत रहेका दावा गुरुङ, कराते मुख्य प्रशिक्षक शोभितराज प्रसाईं, ईश्वर थापालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।


सो प्रतियोगिताका स्वर्णधारी मल्लिका थापा र विनोद शाक्य पनि आजै राती स्वदेश फर्किने कराते महासंघले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan