Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नव विहानी तेक्वान्दो भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार |
newsabhiyan

काठमाडौं,१३ वैशाख । नव विहानी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम नव विहानी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २७ डोजाङका ४ सय खेलाडीको सहभागिता रहने डोजाङ प्रमुख विमलकुमार अछामीले जनाएका छन् ।

पुरुषमा १० र महिलामा ६ गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु इमाडोलको नयाँ बस्तीस्थित आयोजक डोजाङकै हलमा हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan