Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एकदिवसीय विश्वकपको खेलमा भारत र पाकिस्तानको खेल जुन १६ मा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार |
newsabhiyan

काठमाडौं,१३ बैशाख । आईसीसीले सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

 तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ । त्यस्तै क्रिकेटमा सबैभन्दा लोकप्रिय र चासोको खेल मानिने भारत र पाकिस्तानबीचको खेल जुन १६ मा म्यानचेस्टरमा हुनेछ ।

भारतले पहिलो खेल भने दक्षिण अफ्रिकासँग जुन ५ मा खेल्नेछ । विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहनेछ।

१० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ४८ खेलहरु हुनेछन्। एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan