Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हात, खुट्टा दुबै चल्दैनन्, तर यसरी स्कुटर कुदाउँछन् ब्यासकुमार (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३० आइतबार |
newsabhiyan
newsabhiyan

उर्लाबारी, ३० बैशाख ।  हात, खुट्टा दुबै राम्रोसँग चल्दैनन्, तर पनि मोरङको उर्लाबारीका ब्यासकुमार लिम्बू स्कुटर कुदाउँछन् । उनी अपाङ्गता भएका ब्यक्तिका अध्यक्ष हुन् ।

कुनै पनि कार्यक्रममा जान स्कुटर भएपछि सहज भएको उनले बताए । दुर्घटनाको जोखिम होला नि भन्ने बिषयमा उनले सहज रुपमा स्कुटर कुदाउन सक्ने बताए ।

अपाङ्गता भएका ब्यक्तिहरुको हकहितमा क्रियाशिल रहेका उनलाई लिम्बूवान समाज यूकेले सो स्कुटर सहयोग गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan