Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपाको केन्द्रीय बैठक बालुवाटारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १० बिहिबार |
newsabhiyan

काठमाडौं,१० जेठ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समितिको बैठक चलिरहेको छ । बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकलाई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्नेछन् । बैठक अपरान्ह साढे ५ बजेपछि सुरु भएको हो ।

आजको बैठकलाई यसअघि पार्टी एकता घोषणा अगाडि बसेको केन्द्रीय समिति बैठककै निरन्तरता भनिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan