Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी निरीक्षकको सरुवा, को कहाँ ? - यस्तो छ सुची

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार |
newsabhiyan


काठमाडौं ,१२ जेठ । नेपाल प्रहरीले ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबारनै उनीहरुको सरुवा गरेको हो ।

सरूवा भएका निरीक्षकहरुको जेठ महिनादेखिकै सरुवा भएर जाने दरबन्दी क्षेत्रमै तलव भत्ता पाउने भएका हुन् ।  त्यसैगरि प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन समेत भएको छ ।

यसैबीच, गत असार ३१ गते दरखास्त आह्वान भएको प्रहरी निरीक्षक ९जनपद० को अन्तिम नतिजा पनि शुक्रबार नै  प्रकाशित भएको छ ।


सुचीका लागि तल क्लिक गर्नुहोस् ।

प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा सम्बन्धी सूचना 

प्रहरी निरीक्षकहरुको सरुवा सम्बन्धमा  

प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan