Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोली हानेर ९ लाख रुपैयाँ लुट्ने पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १३ आइतबार |
newsabhiyan

कैलाली,१३ जेठ  । धनगढीमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटेर भागेका दुईजनालाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको हो ।

 लुटपाट गरेर भागेका उनीहरु पक्राउ गरेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताएकाछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan