Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बूढानीलकण्ठ फुटबल कप हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार |
newsabhiyan

काठमाडौं,२९ जेठ । नेपाल खेलकुद महासंघ, बूढानीलकण्ठ नगर कमिटीको आयोजनामा दोश्रो मदन मण्डारी बूढानीलकण्ठ फुटबल कप असार ९ गतेदेखि हुने भएको छ ।


प्रतियोगतामा १६ देखि २४ टिमको सहभागिता अपेक्षा गरिएको आयोजक कमिटीका अध्यक्ष प्रज्ज्वल थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।


विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र गोलरक्षकलाई जनही ५ हजार नगदसहित पुरस्कृत गरिने छ । नकआउट फर्मेटमा हुने साताव्यापी प्रतियोगिताका खेलहरु कपनको आकाशेधारामा हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan