Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई बीचको रिलेशनशिप बारे के भन्छन मनिष सुन्दर श्रेष्ठ र मलिना जोशी ? हेर्नुस् रमाईलो भिडियो कुराकानी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ६ बुधबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

ईटहरी/ बि एन्ड बि फिल्मस प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले यतिबेला प्रदर्शनको तयारीमा छ ।

यहि असार ८ बाट प्रदर्शनमा आउने फिल्ममा मलिना जोशी, मनिष सुन्दर श्रेष्ठ, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । हाम्रो भेटमा फिल्मका मुख्य २ नायक नायिका मलिना जोशी र मनिष सुन्दर श्रेष्ठले आफुहरु बिचको रिलेशनशिपको बारे खुलाएका छन् । हेर्नुस् भिडियो कुराकानी ।

 

एफडि कम्पनी र बिके फिल्मसले बितरकको जिम्मा लिएको तिमी हुन्छौ जहाँ जहालाई मदन दवाडी, दल चन्द्र दवाडी, हरि प्रसाद अधिकारीले संयुक्त निर्माण गरेका हुन् । फिल्मको सहायक निर्माता बिना कार्की हुन भने प्रकाश बास्कोटा कार्यकारी निर्माताको रुपमा रहेका छन ।


राम शरण उप्रेतीले छायांकन गरेको फिल्मका गीतहरुमा कबिराज गहतराज र रेनेशा बान्तावा राईले कोरियोग्राफी गरेका छन । फिल्मलाई बिकाश बस्यालले लेखन तथा निर्देशन गरेका हुन भने रोशन श्रेष्ठको द्वन्द्व समाबेश गरिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan