Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काश्मीरमा गोली हानाहान हुँदा ६ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ८ शुक्रबार |
newsabhiyan

श्रीनगर, काश्मीर, ८ असार (रासस÷सिन्ह्वा) : भारत नियन्त्रित काश्मीरमा भएको गोली हानाहानमा परी शुक्रबार कम्तीमा ६ जना मारिएका छन् ।

मारिनेमा चार जना लडाकू, एक जना प्रहरी र एक जना आम नागरिक रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा भएको झडपका क्रममा अरू कैयौँ व्यक्ति घाइते भएका छन् ।

श्रीनगरदेखि ५९ किलोमिटर टाढा पर्ने श्रीगुफ्वाराको न्युशेरा भन्ने ठाँउमा घटना भएको अधिकरीहरुले बताएका छन् ।

स्थानीय एक वरिष्ठ प्रहरी अधिकृतले प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको पुष्टी गर्दै आम नागरिक एक जना र चार जना लडाकू मारिएको जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan