Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अचम्मको घटना: कामदारसँग यौन सम्पर्क गर्दा लिङ्ग योनीमै अड्कियो,मच्चियो उत्पात ‘

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २५ सोमबार |
newsabhiyan
newsabhiyan

एजेन्सी ।
केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परे । महिला कामदारसँग यौन सम्पर्क गर्दा लिङ्ग योनीमै अड्कियो,मच्चियो उत्पात । यस्तै खबर छ ।

भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो पनि अनौठो पाराले ।

भएको के रहेछ भने वीर्यस्खलनपछि जब उनीहरू छुट्टिन खोजे, त्यतिबेला ती पुरुषको लिङ्ग योनीमै अड्कियो । यसलाई बाहिर निकाल्न चिकित्सककै सहयोग लिनुपर्ने अवस्था आयो । चिकित्सकको सहयोगपछि मात्रै उनीहरू अलग्गिन सके ।

आफ्नी घरेलु कामदारसँग होटेलमा यौन क्रियाकलाप गर्दै गरेका ती व्यापारी त्यसबेला नराम्ररी फसे जब उनको लिङ्ग ती कामदारको योनीमा अड्कियो ।

बाहिर झिक्ने लाख कोशिस गर्दा पनि सफल नभएपछि उनीहरूले बाध्य भएर होटलका कर्मचारी गुहारे । उनीहररूले समेत छुट्याउन नसकेपछि चिकित्सक बोलाउनु पर्ने अवस्था आयो र चिकित्सकले उनीहरूलाई अलग्याए ।

घटना केन्याको किटले सहरको ट्रान्स–नोजिया काउण्टीस्थित एउटा होटलमा भएको हो । होटेलको कोठामा बसेका एक जोडी चिच्याउन थालेपछि होटल कर्मचारीले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी होटेलको कोठामा पुग्दा उनीहरू सेक्स गरिरहेको अवस्थामा थिए । त्यसपछि प्रहरीले चिकित्सकको टोलीलाई बोलायो र चिकित्सकले उनीहरुलाई अलग गरे ।

ती व्यापारी व्यवसायको सिलसिलामा किटले शहर आएका थिए । उनले अफ्नी श्रीमतिलाई घरमै छोडेर घरमा काम गर्ने कामदारलाई आफूसँग होटेलमा लिएर आएका थिए ।

व्यापारीकी श्रीमतिका अनुसार उनको घरमालिक्नीसँग पनि अफेयर रहेको छ । प्रहरीले व्यापारी र उनकी कामदारलाई पक्राउ गरेको छ । घटना सार्वजनिक भएपछि होटेल बाहिर भीड लागेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्नु परेको जनाइएको छ ।

सेक्स गर्दा उनीहरुको गुप्ताङ्ग कसरीभित्र अड्कियो भन्नेबारेमा अहिलेसम्म खुल्न सकेको छैन । तर चिकित्सा विज्ञानले यसलाई ‘पीनिस क्याप्टिभस् सिचुएसन’ भनेको छ ।

यो एकदमै कम वा अपवादका रुपमा हुने गर्छ । ‘पीनिस क्याप्टिभस् सिचुएसन’ त्यति बेला सृजना हुन्छ जतिबेला योनिभित्र पसेपछि लिङ्ग झनै कडा भएर जान्छ ।

यस्तो बेला महिलाको योनिको मांसपेसी पनि कडा भएको हुन्छ र यसै कडापनका कारण लिंग योनिको मासंपेशीमा अड्किन्छ । यसो गर्दा लिङ्ग योनिबाट बाहिर आउन नसक्ने चिकित्सकहरू बताउँछन् ।

यस्तो अवस्था योनिको मासंपेशी शीथिल नहुँदासम्म र लिंगमा रक्त प्रवाह कम हुँदैन त्यति बेलासम्म लिंग योनिबाट बाहिर निस्कन पाउँदैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan