Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan

एजेन्सी । भारतमा नरेन्द्र मोदी सरकार विरुद्ध विपक्षीले सदनमा पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

प्रस्तावको पक्षमा १ सय २६ मत र विपक्षमा ३ सय २५ मत खसेको थियो । ५ सय ३४ सासंद रहेको भारतीय लोकसभामा बहुमतका लागि २ सय ६८ मतको आवश्यकता भएपनि सरकारको पक्षमा ३ सय २५ मत खसेको हो ।

सत्तारुद्ध भाजपा एक्लैको २ सय ७४ सांसद रहेकाले विपक्षीले विना कुनै उद्देश्य अविश्वासको प्रस्ताव ल्याएको प्रधानमन्त्री मोदीले बताउनुभएको बीबीसीमा उल्लेख छ । लामो बहस पछि सरकार विरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan