Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कञ्चनपुरमा रु दश लाखको लगानीमा उद्यान निर्माण सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुर्नवास नगरपालिकामा नगर उद्यान निर्माण सुरु गरिएको छ । वन कार्यालय कञ्चनपुरको रु १० लाखको लगानीमा उद्यान निर्माण सुरु गरिएको हो ।

झन्डै पाँच बिघा क्षेत्रफलमा फैलिएको उद्यानमा काँडेतार राख्ने, प्रवेशद्वार बनाउने र वृक्षरोपण सुरु गरिएको पुर्नवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष बीरवल विश्वकर्माले बताउनुभयो । “असार मसान्तभित्रै उद्यान निर्माणका लागि पूर्वाधार विकासका कार्य सक्ने लक्ष्य लिएका छौँ” उहाँले भन्नुभयो ।

उद्यान निर्माणका लागि पुर्नवास नगरपालिका, पुर्नवास उद्योग वाणिज्य सङ्घ र आइबिआरडी बजार व्यवस्थापन समितिले सघाउ पु¥याइरहेका छन् । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan