Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपडेट- काठमाडौं सतुंगलको बम पड्कियो ,सवारी साधन अस्तब्यस्त (हेर्नुहोस-तस्विर)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ,२९ साउन । काठमाडौंको सतुंगल स्थित पुल नजिकै बम भएको आशंका गरिएको बम पड्किएको छ ।

सतुंगल स्थित पुल नजिकै भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने क्रममा पड्किएको हो।

काठमाडौं सतुंगलमा बमको आशंकासँगै सवारी साधन अस्तब्यस्त भएकाछन् ।

बम आतंकले स्थानिय त्रसित भएपनि कुनै मानविय भने हुन पाएन ।

काठमाडौंमा पनि बन्दको असर देखियो, लोकन्थलीमा शंकास्पद वस्तु भेटियो

तस्विर: न्यूज अभियान डट कम / टुका भण्डारी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan